Dataset Viewer
Auto-converted to Parquet Duplicate
_id
stringlengths
11
11
text
stringlengths
251
5k
title
stringclasses
1 value
doc-0000000
सन् २००९को घटना पशुपतिनाथको पुजारीहरूलाई भट्ट भनिन्छ र मूल पुजारीलाई मूल भट्ट वा रावल भनिन्छ । केही नेपालीहरूले मन्दिर भित्र घुस भएको आरोप लगाएका थिए । जनवरी २००९ मा माओवादीको सरकारले मुल भट्टहरूलाई राजीनामा दिन लगायो र नेपाली पुजारीहरूलाई मन्दिर चलाउन दिइयो । यो चलिआएको मान्यता(प्रक्रिया) विपरित रहेको तर नेपाली पुजारी...
doc-0000001
यसको सदरमुकाम जोमसोम हो। यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन्। यसको उत्तर-दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ। यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ। यसको करिब करिब बिच भाग भएर काली गण्डकी नदी बग्दछ। ...
doc-0000002
कार्यक्षेत्र र जिम्मेवारी नेपाल सरकार (कार्य-विभाजन) नियमावली, २०६४ अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नुपर्ने मुख्य कामहरू निम्नानुसार छन: उद्योग, वाणिज्य र अत्यावश्यक वस्तुहरूको आपूर्ति विषयक नीति, योजना तथा कार्यान्वयन सम्बन्धी, खानी तथा खनिज पदार्थ अन्वेषण सम्बन्धी नीति, योजना तथा कार्यान्वयन सम्बन...
doc-0000003
सैन्य सेवा १३ असोज १८२५ मा गोरखालीले कान्तिपुर विजय गरे। त्यस लगत्तै पृथ्वीनारायणले अमरसिंह थापा र रामकृष्ण कुँवरलाई एकै दिन सरदारीको पगरी पहिराइदिएका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी–२०६१ः३५१)। त्यस वेला अमरसिंह केवल १७ वर्षका थिए। सरदारी पद पाउनुअघि उनी जेठा बूढाको पदीय द...
doc-0000004
अमरसिंह थापाले अरु सबै ठाउँमा आफ्ना सेनालाई रक्षात्मक युद्ध गर्न आदेश दिएका थिए भने देउथलमा मात्र आक्रामक युद्ध लड्ने आदेश दिएका थिए। अंग्रेजको तोपले नेपालीको आक्रमण निष्फल गराउने र किल्ला भत्काउने गरेकाले देउथलको युद्धमा अंग्रेजको तोप नै नष्ट गर्ने वा कब्जा गर्ने रणनीति अमरसिंहको थियो।
doc-0000005
यो संविधान राणा प्रधानमन्त्री पद्मशम्सेरद्वारा जारी गरिएको थियो। संविधान लागु गर्ने बिषयमा राणा परिवारमा ठूलो विवाद रहेको थियो। राणा परिवारका अनुदारवादी सदस्यका बिरोधको कारण प्रधानमन्त्री पद्मशमसेरले राजिनामा गरे। यस पछि प्रधानमन्त्री बनेका मोहन शमसेरले यो स‌विधान खारेज गरे।
doc-0000006
भीमराज नौलखा प्रजातन्त्रका योद्धा हुनुहुन्छ। उहाँ विराटनगरमा रहेर राणा शासन फ्याँक्ने आन्दोलनमा लाग्नुभयो। भीमराज पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाका बालसखा हुनुहुन्छ। उहाँको जन्म १९८५ साल असोज १३मा विराटनगर ९मा भएको हो। उहाँका पिता सुगनमल र माता मख्खुदेवी हुनुहुन्थ्यो। उहाँहरू छ छोरा र एक छोरी गरी सात सन्तान जन...
doc-0000007
मकर : अन्तरिक्षको दसौँ राशि मकरको मालिक शनि ग्रह हो। यो राशि पृथ्वी तìव प्रधान राशि हो। यो राशि भएका व्यक्तिहरूले कुनै पनि कामको सुरुमा असुविधा, असफलता बेहोरे पनि अन्ततोगत्वा मनले चिताएको फल भेट्टाएरै छोड्छन्। यो सुरुको असफलताको कारण शनि ग्रह पनि एक हो। इन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बिमा, बैङ्किङ, एकाउन्ट, लेखा प...
doc-0000008
प्योत्रो अलेक्सेएभिच क्रोपोत्किन (सन् १८४२-१९२१) - रुसी अराजकतावादका एक प्रमुख कार्यकर्ता र सिद्धान्तकार । सन् १९१४-१९१८को विश्वव्यापी साम्राज्यवादी युद्धको समयमा अन्धराष्ट्रवादी रहे । सन् १९१७मा प्रवासबाट फर्केपछि पूँजीजीवी स्थितिको पक्षधर बने, तर सन् १९२०मा उनले युरोपमा मजदुरहरूलाई सम्बोधन गर्दै जुन पत्र लेखेका थिए, ...
doc-0000009
जनसङ्ख्या गण्डकी प्रदेश स्थित तनहुँ जिल्ला साविकको बन्दिपुर नगरपालिकामा घाँसीकुवाका (१,९) वडाहरू, र केशवटारका (१,९) वडाहरूलाई मिलाएर बन्दिपुर गाउँपालिका बनाइएको हो । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बन्दिपुर गाउँपालिकाको जनसङ्ख्या २०,०१३ रहेको छ ।
doc-0000010
१९८४ मा इन्दिरा गान्धीको हत्या पछि उनको छोरा राजीव गान्धी ठूलो बहुमतको साथ प्रधानमन्त्री बनेका थिए। त्यसपछि १९८९ को आम चुनावहरूमा कांग्रेसको हार भयो र पार्टी दुई वर्षसम्म विपक्षमा रहयो। १९९१ को आम चुनावको प्रचारको क्रममा तमिलनाडुको श्रीपेरंबदूरमा एउटा खतरनाक बम विस्फोटमा राजीव गान्धीको मृत्यु भएको थियो।
doc-0000011
भौगोलिक विभाजन अक्षांश:- २६.२०" देखि २६.५०" उत्तर देशान्तर:- ८७.३९" देखि ८८.१२" पूर्व सिमाना:- पूर्व पश्चिम बङ्गाल (भारत), पश्चिम मोरङ जिल्ला, उत्तर इलाम जिल्ला, दक्षिण बिहार, भारत क्षेत्रफल:- १,६०६ वर्ग कि.मि. औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम) औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर दक्षिण) उचाई:- समुद्री सत...
doc-0000012
मुद्रा विनिमय (करेन्सी स्वाप) दुइ पक्षहरूको बीच एक मुद्रामा ऋणको विनिमय सम्बन्धी पहलुहरु (अर्थात मूलधन र /या ब्याजको भुगतान)को अन्य मुद्रामा ऋणको शुद्ध वर्त्तमान मान वाला समतुल्य पहलुहरूको लागि एक विदेशी मुद्रा विनिमय अनुबंध हो।हेर्नुहोस विदेशी मुद्रा डेरिभेटिव मुद्रा विनिमय तुलनात्मक लाभको द्धारा प्रेरित हुन्छन्. मुद...
doc-0000013
दराई इतिहास;;दराई/दरै विशेषत नेपालमा पाइने जाति मध्य एक जाती हो।परापुर्ब काल देखि नेपालमा बसोबास गर्दै आएको एक आदिबासी जनजाती हुन् । २०६८ को जनगरणा अनुसार १७८७९ जनसंख्यामा रहेको दरै/दराई जातीहरु नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छ्न् जस्तै तनहुँ, गोर्खा ,धाधिङ, पाल्पा,चितवन ,नवलपरासी ,कपिलवस्तु ,कास्की ,मकवानप...
doc-0000014
नामाकरण यस गा.वि.स.को मेलबोटे टाहारमा एउटा सानो पोखरी रहेको थियो ।जसलाई लिम्बू भाषामा “मावना” भन्ने गरिन्थ्यो । त्यहा एउटा सानो हाट लाग्ने गर्दथ्यो जसलाई मौनागोला भनियो । “मा व ना” शब्दको अर्थ लगाउँदा लिम्बू भाषामा 'मा' भनेको श्रोत, 'व' भनेको पानी छ र ना भनेको माछा अर्थात माछा भएको पोखरी भन्ने अर्थ लाग्दछ । यसरी “मावना...
doc-0000015
२००८को अन्त्य तिर, अल्बाले एन इन्भिजिबल साइन अफ माइ वनमा मुख्य भूनिकाको लागि अनुबन्धन भइन। यो चलचित्र नोभेम्बर २००८मा समाप्तमा भयो तर उत्पादन तथा वितरण कार्य २०११मा मात्र भयो। अल्बा एकै नामको पुस्तकको चलचित्र द किलर इनसाइड मीमा केट हडसन र केसीअफलेकसँग अभिनय गरिन। यस चलचित्रमा उनी जइस स्कटल्यान्ड नामकि एक वेश्याको भूमिक...
doc-0000016
आङसराङ नेपालको मेची अञ्चलको पाँचथर जिल्लाको एक गाँउ विकास समिति हो।यो गा.वि.स. पुर्व क्षेत्र नेपालको लिम्बुवान भित्र पर्दछ । यो आङसराङ गा.वि.स. को प्राकृतिक बनावट उच्च पहाडदेखि निभो धरातलमा अवस्थित छ । यस गाउँमा देउराली जाने उच्च रमणीय देवस्थल छालासुक्वा डाडाजस्तो धार्मिक परम्परागत इतिहास बोकेको प्रसिद्ध स्थानहरू छन ।...
doc-0000017
उता खस थरीहरूले "अब जयप्रकाश ले हामीलाई छोड्दैनन्" भनी यी राजाका अर्का भाइ नरेन्द्रप्रकाश मल्ललाई सम्झाई बुझाई देउपाटनमा राखेर टुकुचा पारीका पाँच गाँउ अर्थत साँखु, चाँगु, गोकर्ण , नन्दीगाँउ र देउ पाटनका राजा बनाए । पछी यी थरी, मुखिया र काजीहरूले राजा नरेन्द्र प्रकाश मल्ल लाई हातमा लिई प्रजाहरूको घरखेत लुटपाट गरे। चार म...
doc-0000018
"फर्स्ट पास्ट द पोस्ट" First Past The Post (सर्वाधिक मत प्राप्त व्यक्तिको विजय) प्रणाली सबैभन्दा प्राचीन हो। यो प्रणाली ब्रिटेनमा तेह्रौँ शताब्दीदेखि नैं प्रचलित रहेकोछ। राष्ट्रमण्डलका देसहरू र अमेरिकामा मतदानको यही सर्वसामान्य प्रणाली छ। भारतमा लोकसभा एवं विधान सभाहरूका चुनावहरूमा यसै प्रणालीको प्रयोग गरिन्छ। यसलाई "स...
doc-0000019
अवार्डहरू २००६ एभिएन अवार्ड (मनोनित) - उत्कृष्ट एकल यौन दृश्य - ब्लुड्रिम्स २००७ एभिएन अवार्ड (मनोनित) - बेस्ट अल-गर्ल सेक्स सिन (फिल्म) - भ्यालेन्टिना २००७ एभिएन अवार्ड (मनोनित) - बेस्ट अल-गर्ल सेक्स सिन (फिल्म) - भ्यालेन्टिना २००९ एभिएन अवार्ड (मनोनित) - बेस्ट अल-गर्ल थ्री-वे सेक्स सिन - ज्याक्स बिग एस सो ७
doc-0000020
अर्को यो कि चूँकि प्रतिज्ञानबद्ध समझौ्दै (कंट्रैक्ट) र विक्षति (रर्ट) दुइटै नैं मामलहरूमा अन्तर्निहित उद्देश्य अभावपूर्तिको नैं हुन्छ एक यो नियम आफ्नो आज नि:सृत हुन्छ कि यदि वादीले हानि छैन उठाई छ भनेंत्यो कुनै क्षतिपूर्तिको पनि दावेदार छैन। परन्तु वादीका वैध अधिकारहरुका अतिक्रमणको अवस्थामा न्यायालय एक सानो रकमको क्षति...
doc-0000021
धारा ४० बालबालिकासम्बन्धी न्यायिक व्यवस्था कुनै अपराधको आरोप लागेका वा अपराध गरेका बालबालिकाको मानवअधिकार सुरक्षित हुन्छ । आफूमाथि लागेको अभियोगको प्रतिरक्षा गर्न बालबालिकाले कानुन व्यवसायी वा अरु सहयोगी राख्न पाउँछ । यदि अपराध साबित भएर कैद सजाय भोग्नु परेमा, कारागारको विकल्पमा कुनै व्यवस्था छ भने, उनीहरूलाई कारागारमा...
doc-0000022
कलवार जातिको अनेक सहवर्गीय जात-जाति छन्। यिनीहरूबीचमा अब वैवाहिक सम्बन्ध पनि हुन थालेको छ। रगतको सम्बन्ध स्दर््रपूर्णथापित हुन थालेकाले यिनीहरूमा सौहार्दपुर्ण स्नेहीले र पे्रमिल सम्बन्धको सुवास छर्न थालिएको छ। पहिला-पहिला यिनीहरूमा यस्तो सुमधुर सम्बन्ध थिएन र यिनीहरू आफूलाई सामाजिक दृष्टिकोणले अलग-अलग मान्दथे, तर अबचाह...
doc-0000023
नेपाली भाषा व्याकरणमा सजिलो लेखनको थालनीको अभियानलाई सजिलोबाद भनिन्छ। बि. सं. २०१६ सालमा सुरु भएको नेपाली साहित्यिक आन्दोलन मध्येको यस अभियानका प्रस्तावक प्रो. राम राज पन्त हुन्। उनले आफ्नो कृति नेपाली लिपि विज्ञानमा सजिलो लेखन पद्धतिका बारेमा ७ सूत्रीय प्रस्ताव प्रस्तुत गरेका छन्। नेपाली लेखनपद्धति वैज्ञानिक नभएको र व...
doc-0000024
धोक्रे फूल नेपालमा पाइने एक जङ्गली वनस्पति हो। धतुरोको फूलजस्तै देखिने भए पनि प्राय: पहेँलो र कतैकतै सेतोमा हल्का रातो मिसिएको हुन्छ। बोट धतुरोभन्दा अग्लो हुन्छ र सोली आकारका फूलहरू तलतिर फर्केका हुन्छन्। यो आलु (Solanaceae) परिवारको वनस्पति हो । धतुरो (Datura) यसको नातेदार हो। धेरैतिर यसलाई धतुरो भनेर झुकिन्छन्। तर यस...
doc-0000025
बनोट यो करौँतीका जस्ता दाँत भएको फलाम र काठको बिण भएको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई खुर्पेटोमा हालेर कमरमा भिरेर बोक्ने...
doc-0000026
उत्पीडन विरुद्धको दिवस वार्षिक रूपमा मार्च महिनाको २१ तिरिखका दिन मनाइने गरिन्छ। सन् १९६० मार्च २१मा उत्तर अफ्रिकाको शार्पेभिल नामक स्थानमा भएको शान्तिपूर्ण प्रदर्शनमा पुलिसले आगो जलाएर ६९ मानिसहरूलाई मारे। यही दिनलाई आधार भनाएर उत्पीडाको हरेक रूपबाट मुक्त हुन यस दिवसको घोषणा संयुक्त राष्ट्र महासभाले गरेका थिए।
doc-0000027
पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाविस, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बङ्गाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्पmको सड...
doc-0000028
मोजर तथा उनकी स्वास्नी मे ब्रिट मोजर पीएचडी गरेको एक वर्ष पछि सन् १९९६ मा एनटीएनयूमा मनोविज्ञान तथा न्यूरोविज्ञानका सह-प्राध्यापक (एसोशिएट प्रोफेसर) पदमा नियुक्त भएका थिए। मोजरले आफ्नो स्वास्नीसँग मिलेर विभिन्न पुरस्कार प्राप्त गरेका छन् जस मध्ये लोइसा ग्रास होविट्ज प्राइज र कार्ल अवार्ड पनि सामेल छन् । सन् २०१४ मा मस्...
doc-0000029
हाँडेलाई कतैकतै गलफुलो पनि भन्ने गरेको पाइन्छ। नेपाली वृहत् शब्द कोशमा यसलाई कानका फेदमा च्यापुका दुवैपट्टि फुकुण्डो निस्केर सुन्निने रोग भनेर परिभाषित गरिएको छ। अङ्ग्रेजीमा मम्प्स वा इपिडेमिक पाराटाइटिस नामले चिनिने यो रोग मम्प्स भाइरसका कारणले हुने भाइरल रोग हो। हाँडे रोगका प्रारम्भिक लक्षणहरू ज्वरो, मांसपेसी दुख्ने,...
doc-0000030
रोकथाम हाँडेबाट बच्न अपनाइने सबैभन्दा सरल उपाय यसका विरुद्धको खोप मम्प्स भ्याक्सिन लगाउनु हो। यो खोपको आविष्कार अमेरिकी सुक्ष्मजीवशास्त्री माउरिस हिल्मनले गरेका थिए। यो खोप छुट्टै वा दादुरा र रुबेलाको खोपसँग (एमएमआर इम्युनाइजेसन) मिलाएर दिइन्छ। अमेरिकामा एमएमआरको सट्टामा एमएमआरभी प्रयोग गरिन्छ जसले थप ठेउलाबाट (भ्यार...
doc-0000031
अर्थ– वेद र स्मृतिले बताएका नियमहरू अन्तर्गत रही राजकाजको सञ्चालन र उत्कृष्ट विधिले धन आर्जन गर्ने कुरा जुन शास्त्रमा अध्ययन गरिन्छ त्यो नै अर्थशास्त्र हो । यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन् :- अर्थशास्त्र मानवीय व्यवहारको अध्ययन हो । परम्परागत ज्ञान (वेद) तथा प्रचलित कानुन (स्मृति) मा विरोध नपर्ने गरी आर्थिक ...
doc-0000032
यस ठाउँको नामाकरण भने उत्तरी हट्टिया जसलाई सानो हट्टियाका रुपामा पनि चिनिने मुख्य सालडाँडा गाउँबाट भएको मानिन्छ । त्यसैले यस गाउँमा मानिसहरू बसोबास गर्नु पूर्व यहाँ सालको रुखहरूको जंगल भएकोले गर्दा यस ठाउँको नाम सालडाँडा रहन गएको भन्ने गरिन्छ, भने मध्यकालतिर गाउँको झण्डै मध्य स्थानमा एउटा ठूलो सालको रूख थियो, त्यही ठूल...
doc-0000033
सामग्री यस च्यानलले परिवार र नयाँ पुस्ताका मानिसहरूको लागि हास्यव्यङ्ग्य तथा ड्रामा सामग्रीहरू प्रायः जसो प्रसारण गर्दछ। यसले विभिन्न वास्तविक कार्यक्रमहरू (रियालिटी शो) पनि प्रसारण गरेको छ, ती मध्ये केही शाबाश इण्डिया, सा रे ग म ग प, आई क्यान डु द्याट, इण्डियाज बेस्ट सिनेस्टार्स की खोज, र डान्स इण्डिया डान्स हुन्।
doc-0000034
सामान्यतः नाजी पार्टी (/ nɑːtsi /) भनेर चिनिने यो पार्टीको औपचारीक नाम राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (जर्मन: Nationalsozialistische Deutsche Arbeiterpartei, NSDAP)थियो। जर्मनीको यो राजनीतिक पार्टी सन् १९२० देखि १९४५ को बीच सक्रिय रही नाजीवाद अभ्यासरत थियो। यसको पूर्ववर्ती पार्टी जर्मन मजदुर 'पार्टी (Deutscher A...
doc-0000035
खड्गजीत बरालले भारतको पश्चिम बङ्गालको सेन्ट एन्ड्रयुज उच्च विद्यालयबाट प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए। उनी सोही स्कूलमा कक्षा ८ मा अध्ययनरत रहँदा फुटबल र हकी टोलीका प्रथम नेपाली कप्तान भएका थिए। यो भन्दा अघिसम्म फुटबल र हकी टिमका कप्तान सधैँ भारतीयहरू मात्रै छानिन्थे। बरालले विज्ञान विषयमा प्रमाण पत्र तह परीक्षा उत...
doc-0000036
बाल्यकालका सुब्बासापलाई जब उनका बाबु खडानन्द बरालले भेँडा हेर्न जान्छस् केटा हिँड् भन्दै घरबाट लिएर गए तर सुब्बासापका पिताले भेंडा हेर्न भनेर लिएर गएको ठाउँ त विद्यालय थियो। यो देखेर सुब्बासाप बाबुको ठट्यौली बुझ्न नसकेर जिल्लिए। भेँडा हेर्न भन्दै बाबुले विद्यालय भर्ना गरिदिएपछि विद्यालयका शिक्षकले सुब्बासापको नाम कृष्ण...
doc-0000037
जनसङ्ख्या अक्टोबर २००७ सम्म, आधिकारिक अन्तर जनगणनीय अनुमानको आधारमा टोकियोमा करिब १.२७९ करोड मान्छे बसोबास गर्छन्, जसमध्ये ८६.५३ लाख टोकियोको २३ वार्डहरूमा बसोबास गर्ने गर्दछन् । दिउसोको समय यहाँको जनसङ्ख्यामा लगभग २५ लाखले वृद्धि हुन्छ, किनकि कामदार तथा विद्यार्थी आसपासको क्षेत्रदेखि टोकियोमा आउने गर्छन् । यो स्थिति त...
doc-0000038
इतिहास विराटनगर जुट मिल वि.सं. १९९३ मा स्थापित नेपालको पहिलो उत्पादन कारखाना थियो। विराटनगर जुट मिल वि.सं. २०४६ को दशकसम्म सरकारद्वारा सञ्चालित थियो। वि.सं. २०५८ मा निजीकरणको नीतिका बेला यो कारखाना गोल्छा सङ्गठनको सहायक कम्पनी अरिहन्त मल्टी फाइबरलाई सुम्पिएको थियो तर, राजनीतिक हस्तक्षेप र श्रम समस्याका कारण कम्पनीले का...
doc-0000039
प्रहरी महानिरीक्षक खड्गजित बरालले वि.सं. २०३५ जेठ मा प्रहरी सेवाबाट अवकाश पाएपछि तत्कालीन प्रहरी नायव महानिरीक्षक दुर्लभकुमार थापालाई नेपालको तत्कालीन सरकारबाट प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरियो । दुर्लभकुमार थापाले वि.सं. २०३५ साउन देखि २०३९ ज्येष्ठ सम्म प्रहरी महानिरीक्षकको कार्यभार सम्हाले । थापाको अवकाश प...
doc-0000040
प्रथम विश्व युद्ध २९ अक्टोबर १९१४ मा रसियाको कृष्ण सागर मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य प्रथम विश्व युद्धमा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति, फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्त्वपूर्ण विजय हासिल गर्यो।
doc-0000041
नाइजर कङ्गो भाषाहरूको उत्पत्ति भएको समय र स्थान र रेकर्ड गरिएको इतिहास भन्दा पहिले तिनीहरूको दायरा निर्धारण गर्ने एउटा महत्त्वपूर्ण समाधान नभएको मुद्दा यो भाषा परिवारको कर्डोफानियन भाषाहरूसँगको सम्बन्ध हो, जुन अहिले सुडानको नुबा पर्वतमा बोलिन्छ, जुन बाँकीसँग मिल्दोजुल्दो छैन।
doc-0000042
सिलेट उपत्यका बङ्गलादेशको सबैभन्दा ठूलो तेल र ग्याँस उत्पादन गर्ने सहरी क्षेत्र हो । यो सहर बङ्गलादेशमा चिया उत्पादन गर्ने प्रमुख केन्द्रस्थल हो । यो सहरको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल ओसमानी अन्तर्राष्ट्रिय विमानस्थल हो जुन नाम बङ्गलादेशका कमान्डर एमएजी ओसमानीको नामबाट राखिएको हो ।
doc-0000043
लिपि काश्मिरी भाषा लेख्नका लागि तीनवटा लिपिहरू प्रयोग गरिन्छ: पर्सो-अरबी लिपि, देवनागरी लिपि र शारदा लिपि। रोमन लिपि पनि कहिलेकाहीँ अनौपचारिक रूपमा कश्मीरी लेख्न प्रयोग गरिन्छ। कश्मीरी भाषा परम्परागत रूपमा ८औँ शताब्दी पछि शारदा लिपिमा लेखिएको थियो। लिपि कश्मीरी लेख्नको लागि बढ्दो अनुपयुक्त हुँदै गयो किनभने यसले यसको स्...
doc-0000044
प्रारम्भिक जीवन बिजय शमशेरको जन्म बिसं १९७२ मा महाराजकुमार मोहन शमशेर र दीक्षा कुमारी का कान्छो पुत्रको रुपमा लक्ष्मी निवासमा भएको थियो। उनका हजुरबुबा चन्द्र शमशेर नेपालका श्री ३ महाराज थिए। उनको पढाइलेखाइ पटना विश्वविद्यालय र कलकत्ता विश्वविद्यालयमा भएको थियो। उनी राणाहरूमा पढेलेखेका मध्ये थिए। उनले कलकत्तामा बसेर राज...
doc-0000045
जनसङ्ख्या प्रदेश नं. ४ स्थित तनहुँ जिल्लामा गजरकोटका (१-८) वडाहरू, सामुङ भगवतीपुरका (१,३-९) वडाहरू, राम्जाकोटको (वडा नं ९), माझकोटको (वडा नं ६) र घिरिङ सुन्धारा गाविसहरूलाई मिलाएर घिरिङ गाउँपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर घिरिङ गाउँपालिकाको जनसङ्ख्या १९,३१८ रहे...
doc-0000046
मोनिका लेविन्सकी (जन्म १९७३ जुलाई २३) अमेरिकी सामाजिक कार्यकर्ता तथा ह्वाइट हाउसको पूर्व-इन्टर्न हुन्। अमेरिकाका तात्कालिक राष्ट्रपति बिल क्लिन्टनले सन् १९९८ अगस्त १७ मा दिएको अभिव्यक्तिमा मोनिका लेविन्सकीसँग आफ्नो अनैतिक सम्बन्ध रहेको स्विकार गरेका थिए।
doc-0000047
वातानुकूलनको प्रमुख उद्देश्य भनेको शरीरको ताप ताप उत्पादन तथा शरीरबाट तापको निष्कासनको गति समान बनाउन वायुमण्डल एवं वातावरणका सबै कारकहरूलाई नियन्त्रण गर्नु हो । मानव शरीरको लागि सुखप्रद वातावरणको तापक्रम २१ डिग्री सेल्सियस - २४ डिग्री सेल्सियस तथा सापेक्षित आर्द्रता ५० प्रतिशत हुन आवश्यक छ। र वायुको गति १५-२५ घन फूट ...
doc-0000048
धारा (२२७) गाउँ सभा र नगर सभा सम्बन्धी अन्य व्यवस्था गाउँ सभा र नगर सभाको सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था, गाउँ सभा र नगर सभाका सदस्यले पाउने सुविधा, गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुनेछ ।
doc-0000049
डोमेन सन् २०१४ मा दर्ता गरिएको थियो। बनावटकर्ताहरूले यसको डोमेन नाम डटको छनौट गरेका थिए र त्यो बच्चाहरूका लागि मात्र रहेको जनाएका थिए। किडल सन् २०१६ मा सामाजिक सञ्चार माध्यममा धेरै लोकप्रिय बनेको थियो र यसले केही समयको लागि केहि शब्दहरूलाई अवरुद्ध गरेको थियो।
doc-0000050
मार्च २००४ मा सिलिनले स्विडेनी २१ वर्ष मुनिका टोलीको लागि आफ्नो पहिलो खेलमा दुईवटा सानदार गोल गर्न सफल भएकी थिइन् जसमा टोलीले डब्लिनमा, आयरल्यान्ड महिला राष्ट्रिय फुटबल टोलीलाई ६-० ले पराजित गरेको थियो। उनले पहिला स्विडेनको १६ वर्ष मुनिका टोलीका लागि छ वटा प्रदर्शनमा तीन गोल र १८ वर्ष मुनिका टोलीका लागि सात उपस्थितिमा ...
doc-0000051
चीनमा भएको विश्वकपमा, सिलिनले तीन खेलमा दुई गोल गरेकी थिइन् (एक सुरुवातमा) तर स्विडेन अप्रत्याशित रूपमा उनीहरूको समूहबाट प्रगति गर्न भने असफल भएको थियो। उक्त असफलता पछि केही अनुभवी खेलाडीहरूले सन्यास लिएका थिए र प्रशिक्षक थोमस डेन्नरबीले सिलिन र अन्य युवा खेलाडीहरूलाई टोलीमा बढी महत्त्वपूर्ण भूमिका प्रदान गरेका थिए। ...
doc-0000052
व्यक्तिगत जीवन उनको पहिलो विवाह संयुक्त राज्य अमेरिकामा थमिनसँग भएको थियो र उनले सन् २००७ मा, सुबर सतारमा सहभागि हुनु पूर्व सम्बन्ध विच्छेद गरेका थिए। सअदको बारेमा व्यक्तिगत सम्बन्धको बारेमा विभिन्न अफवाहहरू फैलिएको थियो। उनको र इटालीयाली मोडल लउरा फ्रिसनसँगको सम्बन्धलाई लिएर व्यापक चर्चा भएको थियो र उनीसँग उनले एक श्र...
doc-0000053
सन् २०७६ माघ १० मा नेपालमा कोरोना भाइरस महामारी प्रथमपटक देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । २०७६ माघ मा वुहानबाट नेपालीहरूलाई फिर्ता ल्याएर भक्तपुरमा क्वारनटाइन राखिएको थियो जसमा सबै व्यक्तिको परीक्षण नकारात्मक रहेको थियो । सन् २०७६ फागुन २६ मा २ नेपाली व्यक्ति युएईमा कोरोनाभाइरसबाट संक्रमि...
doc-0000054
काम कर्तव्य राष्ट्रप्रमुख सम्प्रभुसत्ता सम्पन्न राष्ट्रमा सर्वोच्च ओहोदा हो। राष्ट्रप्रमुखसंग संविधानले दिए अनुसार निम्न उल्लेखित केही वा सबै अधिकार निहित हुन्छ। कुनै व्यक्ति राष्ट्रप्रमुख बनेपछि वा बनेको केही समय पश्चात, राष्ट्रप्रमुखले कार्यभार ग्रहण गर्ने बेलामा प्रायः औपचारिक समारोह हुन्छ। यसलाई गणतन्त्रमा राष्ट्रप...
doc-0000055
मेलबक्स आइओएस र एन्ड्रोइडका लागि सृजना एक फ्रिवेयर ई डाँक प्रबन्धन अनुप्रयोग हो। यसलाई अर्चेष्ट्रा निगमले विकास तथा सञ्चालन गरेको छ। यसले यसको उपयोगिता र नवीन सुविधाहरूको लागि असङ्ख्य प्रविधि ब्लगहरूको ध्यानाकर्षण गर्न सफल भएको थियो। सुरू हुनुभन्दा एक हप्ता अघि, एक पूर्व-दर्ता अवधिले आरक्षणहरूको प्रतीक्षा सूचीमा ३,८०,०...
doc-0000056
कामाख्या मन्दिर समय कामाख्या मन्दिर को दर्शन समय भक्तहरु को लागी बिहान ८:०० देखि १:०० बजे सम्म सुरु हुन्छ र त्यसपछि २:३० देखि ५:३० सम्म। सामान्य प्रवेश नि: शुल्क छ, तर भक्तहरु बिहान ५ बजे देखि लाइन मा लाग्छन्, तेसैले यदि यो समय को लागी एक यो विकल्प को लागी जान सक्नुहुन्छ। सामान्यतया यस मा ३-४ घण्टा लाग्छ। वीआईपी प्रव...
doc-0000057
हामेसले सन् २०११ मा आयोजित तुलोँ प्रतियोगितामा तीनपटक गोल गर्न सहायता तथा दुई गोल गर्न सफल भएका थिए भने उक्त प्रतियोगिताको अन्तिम खेलमा कोलोम्बियाले फ्रान्स २० वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीलाई पेनाल्टी मार्फत पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। सन् २०११ दक्षिण अमेरिकी देश पेरूमा आयोजित दक्षिण ...
doc-0000058
जाने बाटो पोखराको छोरेपाटनबाट सात किलोमिटर दक्षिण पश्चिममा अवस्थित सो स्थलमा पुग्नका लागि नगर बससमेत सञ्चालन हुने गर्दछ । यस्तै पदयात्राको लागि पोखराको रानीवन, पुम्दीकोट, भुम्दीकोट, थाप्लेडाँडा हुँदै पञ्चासेसम्मको पुरानो बाटोलाई नयाँ पहिचान दिइ यस स्थानसम्म जानेबाटो निर्माण गरिएको छ ।
doc-0000059
शारदा (पत्रिका) नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका मानिन्छ । वि. सं. १९९१ फागुनमा मासिक पत्रिकाका रूपमा यसको पहिलो अंक प्रकाशित भएको थियो । ऋद्धिबहादुर मल्लको एकल पहलकदमीमा सुरु भएको नेपालको जेठो साहित्यिक पत्रिकाको सुरुवाती चरणमा लक्ष्मीप्रसाद देवकोटा, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमालज...
doc-0000060
महबुब उल हक () एक पाकिस्तानी अर्थशास्त्री, अन्तर्राष्ट्रिय विकास सिद्धान्तकार र राजनीतिज्ञ थिए जसले १० अप्रिल १९८५ देखि २८ जनवरी १९८६ सम्म पाकिस्तानको अर्थमन्त्रीको रूपमा सेवा गरेका थिए र पुनः जुनदेखि डिसेम्बर १९८८ सम्म कार्यवाहकको रूपमा सेवा गरेका थिए। आफ्नो समयको सबैभन्दा ठूलो अर्थशास्त्रीमध्ये एक मानिएका हकले लोकप्र...
doc-0000061
बीउदर: गहुँको खेत गर्दा ६ के जी प्रति रोपनीका दरले पा १२० के जी प्रति हेक्टरका दरले बी रोप्न सकिन्छ। रोप्न योग्य गहुँको बीउमा ८५% उमार शक्ति, १२% चिस्यान र ९८% जातिय शुद्धता हुनुपर्छ । हाम्रो क्षेत्रमा गहुँको बीउलाई उपचार नगरिकनै छर्न सकिन्छ तर उपचार गर्नै पर्ने अवस्थामा भाइठाभेक्ट २०० ग्राम प्रति किलोका दरले बीउको उपच...
doc-0000062
इतिहास राजा शशाङ्कलाई गौड भनिने एकीकृत बङ्गालमा पहिलो छुट्टै राजनैतिक संस्था सिर्जना गर्ने श्रेय प्रायः दिइन्छ। केही स्रोतहरूमा, शशांकलाई बङ्गालको आदिवासी नेताको रूपमा वर्णन गरिएको छ। शशाङ्कको नाम शशाङ्क र शाङ्क-देव सहित धेरै रूपहरूमा देखा पर्दछ। यो नाम संस्कृतबाट चन्द्रमाको अर्को नामको रूपमा आएको हो। शाङ्क-देव त्यसैले...
doc-0000063
यो मन्दिर यस संसारमा रहेका २७५ पादल पेत्र स्थलम (शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्त्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिर...
doc-0000064
प्राचीन गणतांत्रिक व्यवस्थामा आजकल जस्तै नै शासक एवं शासनको अन्य पदाधिकारियहरूको लागि निर्वाचन प्रणाली थियो। योग्यता एवं गुणहरूको आधारमा यिनको चुनावको प्रक्रिया आजको दौर भन्दा थोरै भिन्न जरूरी थियो। सबै नागरिकहरू लाई भोट दिने अधिकार थिएन। ऋग्वेद तथा कौटिल्य साहित्यले चुनाव पद्धतिको पुष्टि छ तर उनले भोट दिनको अधिकार छैन...
doc-0000065
सोयाक पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्र, मेची अञ्चलको इलाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। दशौँ राष्ट्रिय जनगणना २०५८मा यहाँको जनसङ्ख्या २,७५८ रहेको थियो भने यस गाविसमा ४९४ घरधुरी रहेका थिए। यसका सिमानामा इलाम नगरपालिका, सिद्दिथुम्का, चिसापानी पर्दछन्।
doc-0000066
२०१४ साल श्रावण ११ गतेका दिन गठन भएको मन्त्रिमण्डल १. के.आई. सिंह - प्रधानमन्त्री, गृह र परराष्ट्र २. पुरेन्द्रविक्रम शाह - रक्षा मन्त्री ३. परशुरामभक्त माथेमा - उद्योग वाणिज्य मन्त्री ४. सी.बी. सिंह - अर्थ, मालपोत मन्त्री ५. डम्बर बहादुर सिंह - कानुन तथा संसदीय प्रबन्ध मन्त्री ६. रामाधीन महतो - वन मन्त्री ७. जी...
doc-0000067
२४ भदौ २०७६ मा, नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बीर अङ्कित चाँदीको सिक्का निस्कासन गरिएको थियो। दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ...
doc-0000068
योगीको ‘शिखरिणी यात्रा’ काव्यभित्र यस वादका अधिकांश अभिलक्षण प्राप्त गर्न सकिन्छ । किनभने प्रस्तुत काव्य परिष्कृत, परिमार्जित र आधुनिक छ । त्यसैगरी नीति–शिक्षा र सुधारवादी स्वरहरू पनि प्रत्यक्षतः यसमा मुखरित भएको पाउन सकिन्छ । शास्त्रीय छन्दमा लेखिएको यस काव्यमा आध्यात्मिक दर्शन, दार्शनिक चिन्तन, ऐतिहासिकता, अन्वेषणात्...
doc-0000069
नेवार संस्कृतिमा लिपिएको बन्दिपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दिपुरका विशेषता हुन् । बन्दिपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दिपुरको विशेषता हो । बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र दे...
doc-0000070
धूमकेतुका भाग लामपुछ्रे ताराका तीन मुख्य भाग हुन्छन। नाभि कोमा पुच्छर नाभि धूमकेतुको केन्द्र हुन्छ जो दुङ्गा र हिउँको बनाएको हुन्छ। नाभिका चारतर्फ ग्यास र धुलोका बादललाई कोमा भन्दछन्। नाभि तथा कोमादेखि निस्कने ग्यास र धुलो एक पुच्छरको आकार लिन्छ।जब धूमकेतु सूर्यका नजदीक आउँछ, सौर-विकिरणका प्रभावदेखि नाभिको ग्यासको व...
doc-0000071
अस्पताल बनाउनको पूर्व यो भली-भाँति समझ लिन उचित छ कि अस्पताल खर्च गर्नवाली संस्था हो, धनोपार्जन गर्नवाली हैन। आधुनिक अस्पताल बनाउनको लागि आरंभमा नै एक ठूलो धनराशिको आवश्यकता पर्छ; उसलाई नियमित रूपले चलानको खर्च उससे पनि ठूलो प्रश्न हो। बिना यसको प्रबंध गरे अस्पताल बनाउन भूल छ। धनको कमीको कारण अगाडि चलकर धेरै कठिनाई हुन...
doc-0000072
व्यक्तिगत जीवन दौलतविक्रम विष्टको पहिलो विवाह उनी १९ वर्षको उमेर छँदा भएको थियो भने उनले दोस्रो विवाह नुतनकुमारी बस्नेतसँग भएको थियो जसबाट उनका श्रीविक्रम, ओमविक्रम, कैलाशविक्रम र अनन्तविक्रम गरि चार छोरा र इन्दिरा र निरू गरि २ छोरी जन्मिएका थिए। उनकी दोस्रो श्रीमतीको निधन वि.सं २०५४ सालमा भएको थियो भने उनको निधन जेठा ...
doc-0000073
कुमार थापा की श्रीमती कमला गजल र धार्मिक कार्यक्रमहरूसुन्नमा विशेष चाख राख्नुहुन्छ। काभ्रेका विभिन्न सामाजिक सङ्घ संस्थामा काम गरिरहेकी थापा हाल काठमाडौंंको कुलेश्वरमा स्थायी बसोबास गर्दै आउनुभएको छ। काग्रेसको भात्रृ सँगठन नेपाल महिला सघकी पूर्व महासचिव थापाले राजनीतिशास्त्रमा स्नातक तह सम्मको अध्ययन गर्नुभएको छ। महिला...
doc-0000074
कनकाई नदी झापा जिल्लालाई पूर्व र पश्चिम करिब दुई बराबरी भागमा बाँडेको यस नदीको उद्गम स्थल इलाम जिल्ला हो। माई, देउमाई, जोगमाई र पुवामाई मिली जिल्लाको सबैभन्दा ठूलो नदीको रूपमा परिचित यस कनकाई नदीको उपजलाधार क्षेत्र १७,९६४ हेक्टर रहेको छ। भू-क्षयको दृष्टिले जिल्लाको पाँचौं क्रममा आउने र धार्मिक रूपले आफ्नो बेग्लै पहिचान...
doc-0000075
हेलम्बु गाविस जिल्लाकै एक सुप्रसिद्ध गाविस हो। जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १८५.५० वर्ग किलोमिटर छ। हेलम्बुको पूर्वी सिमानामा बरुवा गाविस पश्चिममा काठमाडौ जिल्ला. नुवाकोट जिल्ला. रसुवा जिल्ला उत्तरमा तिब्बत र दक्षिणमा इचोक तथा किउल गाविसहरू पर्दछन्। हेलम्बु गाविस पाल्चोक थुम अन्तर्...
doc-0000076
एक दिन राजा पाण्डु माद्रीसंग वनमा नदीको तटमा भ्रमण गरीरहेका थिए। वातावरण अत्यन्त रमणीक थियो र शीतल-मन्द-सुगन्धित हावा चलिरहेको थियो । छिटो छिटो आउने हावाको सिरेटोले माद्रिको वस्त्र उड्यो। यसबाट पाण्डुको मन चञ्चल भयो र उनी यौन कार्यको लागि आसक्त भएका मात्र थिए श्रापको कारण उनको मृत्यु भै हाल्यो। माद्री उनको साथ सती भईन ...
doc-0000077
कव्वाली (उर्दू/पर्सियन/पास्टो/सिन्धी: قوٌالی; पञ्जाबी/सरैकी: ਕ਼ੱਵਾਲੀ, قوٌالی; ब्रजभाषा/हिन्दी: कव्वाली; बाङ्गला: কাওয়ালী) ससक्त मुस्लिम उपस्थिति भएको पाकिस्तान, पञ्जाब, सिन्ध, हैदराबाद र उत्तर भारतको केही क्षेत्रमा प्रख्यात सूफी संगित हो । कव्वाली गायनको एक बिरलै पाईने शैली हो । यो संगितको परम्परा ७०० वर्ष पुरानो हो ।...
doc-0000078
गीत कव्वाली सूचिमा रहेका धेरैजसो गीतहरु उर्दू र पञ्जाबीमा छन्, तर केही गीतहरु फारसी, ब्रजभाषा र सिरैकीमा पनि छन् । कव्वालीका केही गीतहरु स्थानिय भाषामा भएता पनि बिरलै सुन्न पाइन्छ (उदा. छोटे बाबु कव्वाल बङ्गालीमा गाउँछन्) । संगसंगै स्थानिय कव्वालीको ध्वनी र शैली पनि मुख्यधार कव्वाली भन्दा फरक हुन सक्दछ । उदाहरण स्वरुप ...
doc-0000079
कृष्ण सागरले (अजोभको समुद्र सहित) ओगटेको छ, यसको अधिकतम गहिराइ रहेको छ भने यसको आयतन रहेको छ। यसका अधिकांश तटहरू तीव्र गतिमा माथि तर्फ उठेका छन्। यी उकालोहरूमा दक्षिणमा पर्ने पोन्टिक हिमशृङ्खला, दक्षिण-पश्चिममा रहेका प्रायद्वीप, पूर्वमा ककेसस हिमशृङ्खला र मध्य उत्तरमा क्रिमियाली हिमशृङ्खला पर्दछन्। पश्चिममा, तट सा...
doc-0000080
वैदिक आधार आजसम्म प्राप्त प्रामाणिक शास्त्रहरूमा वेदलाई सर्वप्राचीन ग्रन्थ मानिएको छ । वेदोखिलो धर्ममूलम् यो उपनिषदको उद्घोष हो । यसरी हेर्दा मानव सभ्यताको सर्वप्राचीन ऐतिहासिक ग्रन्थ वेद नै हो भन्ने कुरा प्रस्ट हुन्छ । संसारभरका इतिहास एवंं पुरातत्वविद्हरूको अध्ययन अनुसन्धान अनुसार सृष्टिदेखिको विश्वको इतिहास बताउने प...
doc-0000081
प्राचीन ग्रन्थहरूमा पुराण र इतिहासको घनिष्ठ सम्बन्ध रहेको कुरा उल्लेख भएको देखिन्छ । कतिपय आधुनिक विद्वान्हरू महाभारतलाई मात्र इतिहास मान्छन् तर कतिपय विद्वान्हरू र कौटिल्य समेतले पुराणलाई इतिहासको श्रेणीमा राखेको पाइन्छ । यसरी हेर्दा पुराण र इतिहासको क्षेत्र एउटै देखिन्छ । अतिरञ्जनात्मक प्रसङ्गलाई पन्छाउँदा पुराणले वि...
doc-0000082
बढ्दो अर्थतन्त्र र जनसांख्यिकीय मिश्रणमा आएको परिवर्तनले धेरै भन्दा धेरै मानिसहरू व्यावसायिक र वित्तीय गतिविधिहरूमा संलग्न भइरहेका छन् र ऋण र अन्य बैंकिङ सुविधाहरूको आवश्यकता अत्याधिक बढ्दै गएको छ। व्यक्तिगत आर्थिक आवश्यकतादेखि साना तथा मझौला व्यवसायको वित्तीय आवश्यकतादेखि ठूला कर्पोरेटहरूको आवश्यकता पूरा गर्न बैंकले न...
doc-0000083
पाठ २: स्पेस र टाइम कुनै वस्तु चालमा छ वा गतिमा छ भन्ने विषय, ग्यालिलयोका चर्चा, एरिस्टोटल र न्युटनको समय प्रतिको धाराणा, प्रकाशको गति बारे डेनिसका वैज्ञनिकको खोज, प्रकास बारे म्याक्सेवलको वर्णन, पिण्‍ड र शक्तिको सम्बन्ध, प्रकाशलाई गुरुत्वको असर बारे बयान भएका छन्।
doc-0000084
कथानक काठमाडौँ, नेपालमा हाकु काले (सौगात मल्ल) गरिबीको चपेटामा छन् र यसबाट आफूलाई बाहिर निकाल्ने सोचमा छन्। हालैको सफल बैङ्क डकैतीबाट प्रेरित भएर उनले पाँच महिना भित्र बैङ्क लुट्ने योजना बनाएका छन्। उनी बैङ्क लुट्नका लागि पैसाको खाँचो परेका मानिसहरूको खोजी गर्छन् र जुवाडे नरेश, लागुऔषध कारोबारी खत्री र बेरोजगार गोफ्ले ...
doc-0000085
पहिलो यो कि शर्तबंध समझौतेको विधिमा क्षतिपूर्तिको आधारभूत उद्देश्य हुन्छ-हानि सहने पक्षलाई उपयुक्त धनराशि दिलाउनएर त्यसै स्थितिमा ले आना जस मा त्यो सम्झौता भंग हुनको बदलामा त्यसको पूर्ति हो जाने दशामा पुग पाता।हरू क्षतिपूर्ति वादी द्वारा झेले जाने नुकसानलाई भरनका लागि नैं हुन्छ, न कि त्यस उल्लंघनेर्तालाई सजा दिनेका लिए...
doc-0000086
सुगम पोखरेल नेपालका गीतसंगीत दुनियाका एक प्रख्यात पप गायक हुन् ।उनको जन्म विराटनगरमा भएको थियो । सुरिलो स्वरका धनी गायक सुगम पोखरेल सानै देखि गायनको सोखिन थिए त्यसैले त उनी विद्यालयका विभिन्न कार्यक्रम तथा साथीभाइको जमघटमा पनि गीत गाएर सबैलाई मनोरञ्जन गराउन पछि पर्दैनथे ।
doc-0000087
यस निर्वाचनमा मतदान गर्न पाउने नागरिकहरूको न्यूनतम उमेर २१ वर्ष कायम गरिएको थियो। १०९ मध्ये ७४ सिट जितेर नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो। नेपाली काङ्ग्रेसले उक्त निर्वाचनमा जम्मा मतदानको ३८% मत प्राप्त गरेको थियो। चुनाव जितेपछि काङ्ग्रेसका सभापति तथा संसदीय दलको नेता बिपी कोइराला देशको पहिलो प्रज...
doc-0000088
अभिमन्यु चक्रव्यूहमा प्रवेश सुभद्रा पुत्र अभिमन्यु बालकै थिए। तैपनि आफ्नो रणकुशलता र शूरतामा प्रसिद्ध भैसकेका थिए। मानिसहरू उनलाई कृष्ण र अर्जुनको बराबरी सम्झन्थे। युधिष्ठिरले ती वीर बालकलाई बोलाएर भने- "बाबू! द्रोणाचार्यले हामीलाई निकै दु:ख दिइरहेका छन्। हामीले हार्नुपर्यो भने त अर्जुनले हाम्रो निन्दा गर्ने छन्। द्रोण...
doc-0000089
त्यसपछि महाबली कर्णले फेरि अभिमन्यु माथि आक्रमण गरे। अभिमन्यु यस अवस्थाबाट चिन्तित त भए तर अलिकति पनि आत्तिएनन्। उनले ठीक निसाना लगाएर एउटा वाण यस्तो छाडे जसले कर्णको धनुष काटिएर खस्यो। यसबाट क्रोधित भएर कर्णका भाइले कभिमन्युमाथि आक्रमण गर, तर दोस्रो क्षणमा नै अभिमन्युले वाणहरूद्वारा उनको शिरलाई शरीरबाट छुट्ट्याए। तुर...
doc-0000090
यसले घाउखटिरा, कफविकार, वातविकार, पित्तविकार, कुष्ठरोग, रक्तविकार, आमविकार, कीरा, दम र गुल्म (गानुगोला) नाश गर्दछ। यो दीपनी (खाएको कुरा पचेर बनेको रसलाई नपचाउने तर पाचनशक्तिलाई बाल्ने), चिल्लो र मल खुकुल्याउने गुणको हुन्छ। यसले मलमूत्रलाई तलतिर धकेल्दछ। यो उष्णवीर्य (द्रव्यमा हुने भ्रम पैदा गर्ने, तिर्खा लगाउने, हर्...
doc-0000091
दोस्रो विश्वयुद्धको समयमा नेपाल फर्केर सर्बप्रथम शैक्षिक जागरण ल्याउने काम गरिन्। त्यसक्रममा २००७ सालमा उनले इलाम बजारमा घरघरबाट बालिकाहरू बटुलेर तिनलाई पढाउने काम थालिन्। उनले असामको कोइमाबाट कक्षा ६ उत्तीर्ण गरेकी थिइँन्। २००८मा इलाम मै त्यहाँका केही व्यक्तिको सहयोगमा सरस्वती कन्या पाठशालाका रूपमा विकास गर्न उनी सफल ...
doc-0000092
जुन बच्चा बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान पाउँदैन बाल्यकालमा शुरू हुने डायबिटीजको रोग अधिक हुन्छ । उनमा अपेक्षाकृत बुद्धि विकास कम हुन्छ । यदि बच्चा महिना नपुगि जन्मेको (प्रीमेच्योर) छ भनेँ त उसलाई शरीरको घातक रोग, नेक्रोटाइजिङ्ग एन्टोरोकोलाईटिस हुन सक्छ । यसैले छ-आठ महिना सम्म बच्चाहरूको लागि आमाको दूध श्रे...
doc-0000093
पाउडर दूध बनाउने कम्पनीहरू सबै आमाले पाउडारलाई स्तनपानको सट्टा पाउडर दूध खुवाउन् भन्ने चाहन्छन् तर बोतल र कृत्रिम दूधको प्रयोग ज्यादै हानिकारक हुन्छ । पाउडर दूध खुवाउँदा लाखौ बच्चाहरू कुपोषित वा बिरामी परेका छन् वा मृत्यु भएको छ । पाउडर वा टिनको र गाईबस्तुको दूधले बच्चालाई रोगबाट बचाउन सक्दैन । यस्तो दूधले बच्चालाई...
doc-0000094
सुत्केरी भएपछि पहिलो २ वा ३ दिनसम्म बिगौती दूध (कोलोस्ट्रम) आउँछ जुन बच्चाको लागि अति पौष्टिक हुन्छ । कोलोस्ट्रममा नवजात शिशुलाई चाहिने सबै प्रकारको पौष्टिक तत्त्व रहेको हुन्छ । यसले बच्चालाई रोगहरूबाट बचाउँछ र शिशुको पेट पनि सफा गर्छ । बच्चाको आँत सफा गर्नका लागि जडीबुटी, चिया वा पानी खुवाउन आवश्यक छैन ।
doc-0000095
दिल्ली एक अति-विस्तृत क्षेत्र है। यह अपने चरम पर उत्तर मा सरूप नगर से दक्षिण मा रजोकरी तक फैला है। पश्चिमतम छोर नजफगढ़ से पूर्व मा यमुना नदी तक (तुलनात्मक परंपरागत पूर्वी छोर)। वैसे शाहदरा, भजनपुरा, आदि इसके पूर्वतम छोर होने के साथ ही बड़े बाज़ारों मा भी आते हैं। रा.रा.क्षेत्र मा उपर्युक्त सीमाओं से लगे निकटवर्ती प्रदे...
doc-0000096
थाइरोइड भनेको एउटा गन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ ।यो गन्थीको काम थाइरोइड हर्मोन उत्पादन गर्नु हो ।यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरूपमा सञ्चालन गर्दछ। शरीरका लागि यो अत्यावश्यक हर्मोन हो। थाइराइड ग्र...
doc-0000097
सान होसे यसको सम्पन्नताको लागि, नवीनता केन्द्रको रूपमा उल्लेखनीय छ। भूमध्यसागरीय जलवायु, र अत्यन्त उच्च जीवनको लागतका लागि यस सहर परिचित छ। सांस्कृतिक, राजनैतिक र आर्थिक केन्द्रको रूपमा बढेको सहर उच्च प्रविधि उद्योगमा सान होसेको स्थानले सहरलाई "सिलिकन उपत्यकाको राजधानी"को उपनाम दिएको छ। ब्रुकिङ इन्स्टिच्युसन नामक एक सं...
doc-0000098
दो लोल्यान्ड नक्सलवादी विद्रोहको कथा भएको औपन्यासिक कृति हो। यसअघि इन्टरप्रेटर अफ म्यालडिज, दी नेमसेक र अनएकस्टम्ड अर्थमार्फत आफ्नो चामत्कारकि शिल्प देखाइसकेकी लाहिरीको पछिल्लो उपन्यासले पनि त्यस्तै केही चमत्कार गर्ने छनक देखाइसकेको छ, विख्यात बुकर पुरस्कारको 'सर्टलिस्टिङ्'मा परेर।
doc-0000099
त्यसबाहेक, उनी सबैभन्दा पहिलो सन् २०१३ मा साङ्गीतिक प्रतिमाहरूका लागि अमेरिकी सङ्गीत पुरस्कार र सन् २०१६ मा माइकल ज्याक्सन भिडिओ भेनगार्ड पुरस्कारकाट सम्मानित हुन पुगेकी थिइन्। उनी फेसन आइकन पुरस्कारबाट सम्मानित भएकी थिइन्। उक्त पुरस्कार भने सन् २०१४ मा अमेरिकाको फेसन बनोटकर्ता सङ्घले प्रदान गरेको थियो।
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
58