ne
stringlengths
5
990
en
stringlengths
5
987
(ठ) पर्यटन सम्बन्धी कृयाकलाप सञ्चालन गर्दा सलहेश क्षेत्रको साँस्कृतिक, वातावरणीय सौन्दर्यता तथा जैविक विविधतामा पर्ने असरलाई न्यूनिकरण गर्न आवश्यक उपायको अवलम्वन गर्ने,
To make necessary measures to minimize negative effects on culture, environment and bio-diversity while operating tourism related activities,
सक्नेछ । (५) उपनियम (४) बमोजिम दरखास्तवालालाई प्रमाणपत्र दिने गरी नेपाल सरकार,
Upon receiving an application pursuant to Sub-rule (3), Government of Nepal, Ministry of Communications may allow to issue a certificate to the applicant as per the request.
जिस्ट्रिमर अनुप्रयोगका लागि पूर्वनिर्धारण कन्फिगर गर्नुहोस्
Configure defaults for GStreamer applications
"यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,
"If I have desired another woman or waited at my neighbor's door to sin with his wife,
६४. निलम्बन गर्नेः (१) कुनै निजामती कर्मचारीको सम्बन्धमा दफा ६१ मा लेखिएको कुनै अभियोगको जाँचबुझ गर्नुपरेमा जाँचबुझ समाप्त नहुन्जेलसम्म उक्त कर्मचारीलाई सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन गर्न सक्नेछ ।
Powers to suspend: (1) If the investigation of any charge mentioned in Section 61 is to be conducted in respect of any civil employee, the official empowered to issue order of punishment may suspend such a civil employee until the conclusion of the investigation.
(ग) त्यस्ता घटनाबाट पीडितको तत्काल र प्रभावकारी रुपमा सुरक्षा, उद्धार, संरक्षण तथा पुनस्र्थापना गर्ने,
To immediately and effectively provide security to, rescue, protect and rehabilitate, the victims from such incidents,
३.५.१२.युवा वर्गमा उद्यमशीलताको विकास गरी स्वरोजगारका अवसरहरूको सिर्जना गर्नका लागि एक छुट्टै कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने
A distinct programme shall be formulated and implemented for creating self-employment opportunities by developing entrepreneurial qualities among the youth.
(ग) कर बुझाउनु पर्ने स्वास्नी मानिस सुत्केरी भएमा सुत्केरी भएको मितिले पैंतीस दिनसम्म,
If a woman required to pay tax gives birth to a child, until Thirty-Five days from the date of giving birth,
(३) त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ अन्तर्गत बनेको नियम विनियमहरू यो ऐन प्रारम्भ भएको मितिले एक वर्षसम्म मात्र लागू रहनेछन् । आयकर ऐन, २०५८ द्वारा खारेज ।
The Rules and Regulations framed under the Tribhuvan University Act, 2028 (1971) shall continue to come into force only until one year after the date of commencement of this Act.
सो आर्थिक वर्ष पछि कार्य सम्पादन मूल्याङ्कन फाराम दर्ता भएमा त्यस्तो फारामलाई मान्यता दिइने छैन ।
If the work performance evaluation form is registered after that fiscal year, such a form shall not be recognized.
यस्ता जलाशययुक्त आयोजना तथा सिंचाइका अन्य संरचनाको प्रयोगबाट सम्भावित विद्युत उत्पादन गर्न प्रोत्साहित गरिनेछ
The probable production of electricity by using these water reservoirs and other irrigations system shall be encouraged.
स्तर वृद्धियोग्य प्याकेजहरू यी प्याकेजहरुको एउटा नयाँ संस्करण उपलब्ध छ ।
Upgradable Packages A newer version of these packages is available.
तिमीले यो समाचार इस्राएलका मानिसहरूलाई दिनु पर्छ 'पुरूष अनि स्त्रीहरू! तिमीहरूले आफ्नो-आफ्नो छिमेकीहरूसंग सुन र चाँदीले बनिएका चीजहरू माग्नु पर्छ।
Speak now in the ears of the people, and let them ask every man of his neighbor, and every woman of her neighbor, jewels of silver, and jewels of gold."
२०४८ वैशाखसम्ममा विद्यार्थीसंख्या २९,२६,००० विद्यालयसंख्या, १८,६८१ र शिक्षकसंख्या ७४,८४९ पुगेको थियो जसअनुसार विद्यालय -विद्यार्थी अनुसार १ः१ ५७ र शिक्षक-विद्यार्थी अनुपात १ः३९ नै रह्यो
In lower-secondary education, the student enrolment figure being 344,138, the number of schools 3,964 and the number of teachers 74,849, the school-student ratio remained at 1:87 and teacher-student ration at 1:28 by mid April 1990.
तापनि उहाँले सि कन्टेनर्सले यसको मूल्यमा कति बृद्धि गर्न सक्‍नेछ भन्ने बताउन अस्वीकार गर्नुभयो ।
"He declined to say, however, how much Sea Containers might raise its price.
(ग) छानेर परीक्षणः जुका (नेमाटोड) भए नभएको पत्ता लगाउन सफा पानीमा सोली र छान्ने कागज ( फिल्टर पेपर ) को प्रयोग गरी परीक्षण गर्ने ।
Test by filtering: To test the consignment by using funnel and filter paper in clean water in order to find out whether the consignment contains any nematode or not.
दोहोरिने चक्र पत्ता लगाउनुहोस्यदि यो स्विच अफ गरिएमा, ट्री मानचित्र रेखाचित्रले पुनरावृत्ती ad अनन्तसम्म रेखचित्रको साटोमा पुनरावृत्तीक कल बनाउदा कालो क्षेत्र देखाउनेछ । याद गर्नुहोस् कहिलेकाही कालो क्षेत्रको साइज गलत हुनसक्छ, त्यसैले, त्रुटि सानो भएता पनि, गलत चक्रका लागि कलका भित्रपट्टीका पुनरावृत्तीक चक्र लागत निश्च...
Detect recursive cycles If this is switched off, the treemap drawing will show black areas when a recursive call is made instead of drawing the recursion ad infinitum. Note that the size of black areas often will be wrong, as inside recursive cycles the cost of calls cannot be determined; the error is small, however, f...
नाम गरेको कुनै पनि प्याकेज स्थापना गरिएको छैन, कन्फिगर गर्न सकिदैन
no package named `' is installed, cannot configure
केडीई २ वा केडीई ३ पुस्तकचिनोहरू आयात गर्नुहोस्...
Import & KDE 2 or KDE 3 Bookmarks...
कुञ्जीपाटी चयन मोड, निस्कनलाई F7 थिच्नुहोस्
In keyboard selection mode, press F7 to exit
अन्तर्राष्ट्रिय एवं आन्तरिक हवाई यातायात प्रणालीले पर्यटन एवं व्यापार अभिबृद्धि लगायत दैवी प्रकोप एवं आपत ् कालीन स्थितिमा समेत महत्वपूर्ण भूमिका खेलेको अनुभव गरिएको छ।
It has been experienced that the international and domestic air transport systems have played a significant role in promoting tourism, trade and commerce, including in the times of emergency and natural calamities.
सो अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा तीन महिना अगावै नियम १० को उपनियम (१) र (२) बमोजिम पाएको अनुमतिपत्रको लागि आपूmले कबुल गरेको नवीकरण दस्तुर र नियम १० को उपनियम (५) र (६) बमोजिम पाएको अनुमतिपत्र नवीकरणको लागि अनुसुची –७ मा तोकिए बमोजिमको नवीकरण दस्तुर संलग्न गरी प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
(2) The Licensee who intends to renew the License shall submit an application to the Authority, accompanied with the renewal fee which he/she has undertaken for the License obtained pursuant to Sub- rules (1) and (2) of Rule 10, the renewal fee as prescribed in Schedule - 7 for the renewal of the License obtained pursu...
यो सबै सत्य घटना राजा नबूकदनेस्सरमाथि घट्यो।
All this came on the king Nebuchadnezzar.
इस्राएलका मानिसहरूका निम्ति दाऊदका अन्तिम निर्देशन लेवी कुल समूहका सन्तानहरूको गन्ती गर्नु पर्ने थियो। तिनीहरूले ती लेवी मानिसहरूको गन्ती लिए जो बीस अनि त्यस भन्दा बढ्ता उमेरका थिए।
For by the last words of David the sons of Levi were numbered, from twenty years old and upward.
परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो। परमेश्वरले पृथ्वीमा मानिसको "समुद्र" बनाउनुभयो।
who stills the roaring of the seas, the roaring of their waves, and the turmoil of the nations.
फोल्डरहरूको तुलना गर्दा उपेक्षा गर्न यहाँ तपाईँ शेल बाँन्कीसँग फाइलको यूआरएल प्रविष्ट गर्न सक्नुहुन्छ ।
Here you can enter the URL of a file with shell patterns to ignore during the comparison of the folders.
भौतिक प्रगति स्थिति: १.
Physical progress situation: 1.
सन् २०११ डिसेम्बरमा माझी गाउँहरू इडिनठकराइ र कुडनकुलमका ६,००० भन्दा बढी प्रदर्शनकारीलाई इण्डियन पिनल कोडको सेक्शन १२१ (सरकारविरुद्ध युद्ध छेडेको) तथा सेक्शन १२४ए (देशद्रोह) अन्तर्गत कुडनकुलम आणविक भट्टीविरुद्ध प्रदर्शन गरेको अभियोग लगाइयो। सन् २०१६ मा एम्नेष्टि इन्टरनेशनल इण्डियाविरुद्ध उनीहरूको एक कार्यक्रममा भारतलाई ...
In December 2011, more than 6,000 protestors from fishing villages of Idinthakarai and Kudankulam were charged under Section 121 (waging war against the government) and Section 124A (sedition) of the Indian Penal Code for their protests against the Kudankulam Nuclear Power Plant. In 2016, sedition charges were also fil...
कागजातमा एउटा शब्द वा वाक्यांश फेला पार्नुहोस्
Find a word or phrase in the document
'द्रुत सुरु' सक्षम पार्नुहोस्
Enable 'Fast Connect'
अहिले प्रेम विवाह तथा मागी विवाह पनि प्रचलित हुँदैछन्।
Recently,love and arranged marriages are also becoming popular.
योजना 9 सञ्झ्याल प्रबन्धक 8- 1/ 2 को इमुलेसन
An emulation of the Plan 9 window manager 8-1/ 2
वेबसाइट वा म्यागजिनका लागि, "डकपुस्तक ढाँचा" प्रयोग गरी कागजात सिर्जना गर्नुहोस्
Create an article, perhaps for a website or a magazine, using the "DocBook" format
जहाँ यो ट्यागले वर्णको शैलीलाई असर गर्छ
Whether this tag affects the font style
शहरी क्षेत्रको खानेपानी स्थितिमा सुधार गर्न खानेपानी तथा ढल निकास विभागको साथै खानेपानी तथा ढल निकास संस्थान पनि संलग्न रहेको छ
In order to improve the drinking water supply situation in the urban areas, the Department of Drinking Water Supply and Sewerage and the Drinking Water Supply and Sewerage Corporation are actively involved.
ग्रेट नर्दन नोकुसाका लागि जर्जीया-प्यासिफिकको ३.१८ बिलियन डलरको बोलपत्रको परिणामस्वरुप लगानीकर्ताहरूले स्टकमा देखाएको उत्सुकता एकदमै चाँडो बिलाएर गएकोमा विश्लेषकहरू असन्तुष्‍ट थिए ।
Analysts were disappointed that the enthusiasm investors showed for stocks in the wake of Georgia-Pacific's $3.18 billion bid for Great Northern Nekoosa evaporated so quickly.
अन्त्य गर्न 'q' थिच्नुहोस्
Press 'q' to quit
(ञ) अन्य संगठित संस्थानको शेयर पूँजीमा लगानी गर्ने,
To invest in the share capital of other body corporate,
यदि तपाईँले गिम्प अहिले अन्त्य गर्नुभयो भने, यी परिवर्तनहरू हराउँनेछ।
If you quit GIMP now, these changes will be lost.
(२) उपनियम (१) बमोजिम तोकिएको ढाँचा बमोजिम धितोपत्र कारोबार गरी त्यसको अभिलेख अद्यावधिक रूपमा राख्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
(2) It shall be the duty of all concerned to maintain the record up to date by carrying out the Transaction in format prescribed pursuant to sub-rule (1).
यसरी फिर्ता गरेको कुरा, मिति र समय खरिद कारबाहीको प्रतिवेदनमा खुलाउनु पर्नेछ ।
The matter of such returning, date and time shall be mentioned in the report of procurement proceeding.
क (३) ढल्केवर-पथलैया खण्ड(सिमरा-जनकपुर) :
A (3) Simra-Janakpur (Dhalkewar-Pathlaiya):
हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्। खराब मानिसको दुष्टता खोज्नुहोस् र उनीहरूको विनाश गर्नुहोस्।
Break the arm of the wicked. As for the evil man, seek out his wickedness until you find none.
लुपमा स्लाइड प्रर्दशन चलाउनुहोस् ।
Slideshow runs in a loop
तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, "मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो उ जस्तै नै हुनेछे।"
Yahweh God said, "It is not good that the man should be alone; I will make him a helper suitable for him."
तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
Keep your tongue from evil, and your lips from speaking lies.
यसरी एप्रोनको खेतको मालिक बद्लिएर अब्राहाम बनिए। त्यो जग्गा मम्रेको पूर्व मक्पेलामा थियो र त्यसभित्र भएका ओडार र रूखहरू थिए। शहरका सबै मानिसहरू जो शहरको फाटकमा भेला भएका थिए, तिनीहरूले एप्रोन र अब्राहाम बीच भएको सौदा देखे।
So the field of Ephron changed owners. This field was in Machpelah, near Mamre. Abraham became the owner of the field, the cave in it, and all the trees in the field. Everyone in the city saw the agreement between Ephron and Abraham.
"'यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरे।
"'You people of Judah, go now to the town of Shiloh. Go to the place where I first made a house for my name. The people of Israel also did evil things. Go and see what I did to that place because of the evil they did.
(२) उपनियम (१) बमोजिम प्रस्तुत गरिएको विधेयकको सम्बन्धमा सभामुखले उपयुक्त ठहर्याएको कार्यविधि अपनाइनेछ ।
(2) In respect of the Vote on Credit Bill, the procedure as deemed appropriate by the Speaker shall be applied. Chapter - 15
अनि मैले लेखेका ती कुराहरू पढयौ भने ख्रीष्टको बारेमा गुप्त सत्यता मैले बुझेको रहेछु भन्ने तिमीहरू जान्नसक्छौ।
by which, when you read, you can perceive my understanding in the mystery of Christ;
६६. परिचालक अनुमतिपत्रको लागि दरखास्त दिने ः (१) दफा ६५ बमोजिमको अयोग्यता नभएको व्यक्तिले कुनै सार्वजनिक सवारीमा परिचालकको काम गर्नको लागि परिचालक अनुमतिपत्र लिन चाहेमा तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
Application for the conductor license: (1) If a person who does not suffer from any disqualification as referred to in Section 65 intends to obtain the conductor license to work as a conductor in a public motor vehicle, the person shall have to make an application in the prescribed format to the competent authority.
यसकारण तिमीले लडाई लडन। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चहान्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ।
Get good advice before you start a war. To win, you must have many good advisors.
(घ) काममा लगाएको मिति,
Date of engaging in work,
तब नबूजरदानले यी सबै मानिसहरूलाई हमातको इलाकामा रिब्लामा बाबेलका राजाकहाँ लगे। बाबेलका राजाले तिनीहरूलाई रिब्लामा मारे। यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट बन्दीको रूपमा लखेटिए।
Then Nebuzaradan took all these people to the king of Babylon at Riblah in the area of Hamath. The king of Babylon killed them there at Riblah. And the people of Judah were led away as prisoners from their land.
(घ) यस ऐन वा राष्ट्र बैंकको निर्देशन बमोजिम सञ्चालकले गर्न नहुने कुनै कार्य गरेमा,
In case he or she commits any act that is not supposed to be committed under this Act or directives of Rastra Bank,
संसूचक डेइमन फेला परेन ।
View Alarm
१२. अध्यक्ष तथा सदस्य पदमुक्त हुने अवस्था ः (१) उपदफा (२) बमोजिम पदमुक्त हुने अवस्था भएमा अध्यक्ष तथा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्नेछ ।
Circumstances on which a Chairperson and a member may be removed from office: (1) Where there occurs a circumstance for removal of the Chairperson or the member referred to in subsection (2), the Government of Nepal shall remove the Chairperson and member, as the case may be.
सम्पर्कले तपाईँलाई बज/ नज पठायो ।
A contact sent you a buzz/ nudge.
(घ) प्रसूती विदा,
Maternity Leave;
समितिकोे विघटन ः (१) कुनै समितिको कामकारबाहीका सम्बन्धमा परिषद््ले अनुगमन गर्दा वा कुनै उपभोक्ताले लिखित रूपमा देहायको अवस्था विद्यमान रहेको भनी उजुरी गरेमा र त्यस्तो उजुरी मनासिब देखिएमा परिषद््ले समिति विघटन गर्न सक्नेछ ः– (क) कार्ययोजना स्वीकृत नगराइ वा स्वीकृत कार्ययोजना विपरीत कुनै कार्य गरेको,
Dissolution of the Committee: (1) The Council may dissolve the Committee of if it found the following conditions during the monitoring or any consumer makes a written complain mentioning the prevailing of the following conditions and such complain found reasonable:–
(ग) "महाप्रबन्धक" भन्नाले संस्थानको महाप्रबन्धकलाई सम्झनु पर्छ र यो शब्दले निजको निमित्त काम गर्ने ब्यक्तिलाई समेत जनाउँछ ।
"General Manager" means the general manager of the Corporation, and this term also includes the person officiating for the general manager.
कागजातमा पृष्ठहरूको जम्मा सङ्ख्या
The total number of pages in the document
तपाइँको हालको पासवर्डको म्याद समाप्ति भएको छ ।कृपया तपाइँको पासवर्ड अब परिवर्तन गर्नुहोस् ।
Your current password has expired. Please change your password now.
बाबु र छोराहरू विभाजनमा आउनेछः छोरा बाबुको विरुद्धमा हुनेछ। अनि बाबु छोराको विरुद्धमा हुनेछ। आमा र छोरीहरू माझ वाभाजन आउनेछः छोरी आमाको विरुद्धमा हुन्छे। आमा छोरीको विरुद्धमा हुन्छे। सासू र बुहारी माझ फाटो आउनेछः बुहारी सासूको विरूद्धमा हुन्छे। सासू बुहारीको विरुद्धमा हुन्छे।"
A father and son will be divided: The son will turn against his father. The father will turn against his son. A mother and her daughter will be divided: The daughter will turn against her mother. The mother will turn against her daughter. A mother-in-law and her daughter-in-law will be divided: The daughter-in-law will...
उसले डण्डाहरू सन्दूकको दुवै भागमा भएका मुन्द्रीहरू भित्र घुसार्यो। यी डण्डाहरू सन्दूक बोक्न प्रयोग गर्थे।
He put the poles into the rings on the sides of the ark, to bear the ark.
(३) उपनियम (१) बमोजिम समितिको विघटन गर्नुअघि विघटन गर्नु पर्नाका कारण खोली पैंतीस दिनको म्याद दिई सम्बन्धित समितिसँग स्पष्टीकरण माग गन पर्नेछ ।
Prior to dissolving the Committee pursuant to Sub-rule (1), it shall ask for a clarification, providing the thirty five days of time period to respond, to the concerned Committee by mentioning the reasons of the dissolution to be taken.
तपाईँले कार्य वा टिपोट जस्तै ग्रुपवेयर वस्तुको भण्डारणका लागि मेल भण्डारणमा प्रयोग हुने नयाँ फोल्डर चाहने वा नचाहने चयन गर्नुहोस् । पूर्वनिर्धारित मेल हो । तपाईँ निश्चित नभएमा, यो विकल्प उस्तै रूपमा छोड्नुहोस् ।
Select whether you want the new folder to be used for mail storage of for storage of groupware items such as tasks or notes. The default is mail. If you are unsure, leave this option as-is.
यो बाकस जाँच गरेमा शून्य मान भएका कुनै पनि कक्ष खाली देखिने छन् ।
If this box is checked any cell containing the value zero will appear blank.
(च) विभिन्न मुलुकसँग गरिने श्रम सम्झौता सम्बन्धी आवश्यक कार्य गर्ने,
To do necessary acts in relation to labor agreements to be entered into with various countries,
(२) उपदफा (१) बमोजिम मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्दा मुद्दाको तहकिकात गर्ने कर्मचारीले सरकारी वकीलसित राय सल्लाह लिन सक्नेछ ।
(2) The crime investigation personnel may seek an advice with Government Attorney before filing the case to the Judicial Authority.
उस्तै पाठका लागि पछिल्तिर खोजी गर्नुहोस्
Search backwards for the same text
आधार Xsession स्क्रिप्ट फेला पार्न र चलाउन सकिँदैन, सट्टामा जिनोम failsafe चालू गर्दैछ ।
Cannot find or run the base Xsession script. Running the GNOME failsafe session instead.
कर्सरमा क्लिपबोर्डका सामाग्री टाँस्नुहोस्
Paste the contents of the clipboard at the cursor
यो विकल्पले - I diff विकल्पलाई देखाउँछ ।
This option corresponds to the -N diff option.
तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौं। अनि हामी जान्दैनौं कसले उसलाई दृष्टि दियो। उसैलाई सोध्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैंले दिने छ।"
But we don't know why he can see now. We don't know who healed his eyes. Ask him. He is old enough to answer for himself."
यो ट्याबले पेश नगरिएको परिवर्तनहरू समाविष्ट गर्दछ । प्रोफाइल लोड गर्नाले यी परिवर्तनहरू छोडिनेछ ।
This tab contains changes that have not been submitted. Loading a profile will discard these changes.
प्रमुख संगीतकार, यदूतूनलाई। दाऊदको भजन। मैले भने, "म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।"
To the director, Jeduthun. A song of David. I said, "I will be careful about what I say. I will not let my tongue cause me to sin. I will keep my mouth closed when I am around wicked people."
जब उहाँ त्यस ठाउँमा पुग्नुभयो, केही मानिसहरूले उहाँ कहाँ एकजना मानिसलाई लिएर आए। त्यो मानिस बैहो र लाटो थियो। ती मानिसहरूले उहाँलाई त्यो मानिसमा उहाँको हात राखेर निको परिदिनुहोस् भनी बिन्ती गरे।
They brought to him one who was deaf and had an impediment in his speech. They begged him to lay his hand on him.
हालको तह पारदर्शिता टगल गर्नुहोस्
Toggle current layer visibility
बाँडिएको स्मृति प्रयोग गर्नुहोस्
Use shared memory
एउटा अज्ञात अनुप्रयोगले नामको एउटा नयाँ किरिङ सिर्जना गर्न चाहन्छ । तपाईँले यसका लागिप्रयोग गर्न चाहेको पासवर्ड रोज्नु पर्दछ ।
An unknown application wants to create a new keyring called. You have to choose the password you want to use for it.
पहेलो सागरमा उनको चम्किलो पहिरन टाढैबाट स्पष्ट देखिन्छ
Her bright costume stands out in the sea of yellow.
३६ख. कानून अधिकृत नियुक्त गर्नु पर्ने ः बिमकले नेपाल ............ भित्रको आफ्नो प्रधान कार्यालयमा पूरा कार्यालय समय काम गर्ने एक कानून अधिकृत नियुक्त गर्नु पर्नेछ ।
Legal Officer to be Appointed: The Insurer shall appoint a full time working legal officer in the head office within the Kingdom of Nepal.
यहूदा, उहाँको विश्वासघातकले पनि त्यो ठाउँ चिन्दथ्यो, किनभने आफ्ना चेलाहरूसँग त्यहाँ उसलाई भेट्नु हुन्थ्यो।
Judas, the one responsible for handing Jesus over, knew where this place was. He knew because Jesus often met there with his followers.
खाद्य पदार्थको धनीको नाम ठेगाना ः
Name and address of the owner of food:
येशूले भन्नुभयो, "म साँचो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ।
"I am the true vine, and my Father is the farmer.
(ख) "खोज तलास कार्य" भन्नाले खानी वा खनिज पदार्थ पत्ता लगाउन वा खनिज पदार्थको प्रकार, गुणस्तर, परिमाण आदि निर्धारण गर्न गरिने सबै प्रकारको जाँचपड्ताल एव
"Prospecting operations" means all types exploration and feasibility studies to be operated for discovering mines or minerals or for determining the category, quality and quantity etc. of minerals.
यस्ता नोट तथा सिक्का नेपाल ......... मा कानूनी ग्राह्य हुनेछ ।
Such notes and coins shall be legal tenders in Nepal.
कम्पनीले चालू सञ्चालनहरूबाट चौथो-त्रैमासिक आम्दानी अघिल्लो वर्षको भन्दा "उल्लेखनीय रूपमा" कम हुने भविष्यवाणी गर्यो ।
The company forecast that fourth-quarter income from continuing operations would be "significantly" lower than a year earlier.
(ङ) "सेवा आयोग" भन्नाले दफा २१ बमोजिमको सेवा आयोग सम्झनु पर्छ ।
"Service Commission" means the Service Commission as referred to in Section 21.
साथै २०२८ सालमा हुने अर्को जनगणनाको लागि प्रारम्भिक कार्य सुरु गरिनेछ।
The next Census of Population will be conducted in 1971; hence preparatory steps will be taken between 1965 and 1970
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।
Now, therefore, be it enacted by His Majesty the King Mahendra Bir Bikram Shahdev on the advice with and consent of the Rastriya Panchayat.
Yahoo! बाट चित्रपट डाउन लोड गर्दै
Downloading chart from Yahoo!
तुरन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए।
Immediately something like scales fell from his eyes, and he received his sight. He arose and was baptized.
तिमीहरूले अझ सम्म मेरो नाममा केही पनि मागेकै छैनौ। माग अनि तिमीहरूले पाउनेछौ। अनि तिमीहरूको आनन्द पूर्ण हुनेछ।
Until now, you have asked nothing in my name. Ask, and you will receive, that your joy may be made full.
हालको कागजात वा चयन क्रमबद्ध गर्नुहोस्
Sort the current document or selection
चयन गरिएका फाइलमा परिमार्जनहरूको शाखा वा सेट गाभ्दछ
Merges a branch or a set of modifications into the selected files
(ञ) कार्यकारी निर्देशक – सदस्य–सचिव
The Executive Director - Member Secretary
(ख) शेयर प्रतिशत एक ईकाईभन्दा बढी भएमा माथिल्लो इकाई नपुगेसम्म तल्लो इकाई बराबरको मत मात्र दिन पाउनेछ ।
If the share percentage is more than one unit, the shareholder shall be entitled to case vote only equal to the lower unit until the higher unit is achie ved.
(ज) प्रचलित कानून बमोजिम लेखापरीक्षक नियुक्त हुन अयोग्य रहेको व्यक्ति ।
A person, who is disqualified to become an auditor according to the prevailing laws.